आउने भयो रोयल इन्फिल्ड मेटोर ३५० नेपालमा; यस्तो छ मुल्य
रोयल इन्फिल्ड बाइक मात्र होइन, ‘स्टाइल’ हो, ‘ब्रान्ड’ हो जसले नेपाली बजारमा पनि आफ्नो राम्रै छाप छाडेको छ ।रोयल इन्फिल्ड लामो दूरीको यात्रा तय गर्न एक्दम उपयुक्त मानिन्छ । सो अवधारणालाई मध्यनजर गर्दै रोयल इन्फिल्डको आधिकारीक वितरक विवेक अटोमोवाइलले नेपाली बजारमा मेटोर ३५० सार्वजनिक गर्ने...
Read more
