जीपको नयाँ मेरिडियन एसयुभीको नेपाली बजारमा बुकिङ खुल्ला; यस्तो छ मुल्य
अमेरिकन अटो निर्माता कम्पनी जीपको नयाँ ७ सिटर क्षमताको मेरिडियन एसयुभी नेपाली बजारमा अब छिट्टै सार्वजनिक हुने भएको छ । नेपालका लागि जीपको आधिकारिक वितरक लाइफ अटोमोवाइल्सले नयाँ प्रिमियम एसयूभी मेरिडियनको बुकिङ खुल्ला भएको पनि जानकारी दिएको छ । जीप मेरिडियन साउथ अमेरिकी बजारमा सार्बधिक...
Read more