Home / Blogs
Blogs

नयाँ टाटा सफारी नेपाली बजारमा सार्वजनिक; यस्तो छ मुल्य

नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले नेपाली बजारमा नयाँ प्रिमियम एसयूभी टाटा सफारी औपचारिक रुपमा सार्वजनिक गरेको छ । टाटाको आइकोनिक एसयूभी सफारी नयाँ जेनेरेशन मोडल हो जुन सिप्रदी ट्रेडिङले यही हप्ताबाट यसको आधिकारीक विक्री सुरु गर्ने  जनाएको छ । ७ सिट...

Read more