केटीएम ३९० एड्भेन्चरको २०२२ मोडल सार्वजनिक; नेपालमा पनि छिट्टै आउने
केटीएमले ३९० एड्भेन्चरको २०२२ भर्सन बजारमा सार्वजनिक गरेको छ । सो मोटरबाइक नेपाली बजारमा पनि अब छिट्टै सार्वजनिक हुने अनुमान गरिएको छ । केटीएमले ३९० एड्भेन्चरमा सामान्य परिमार्जन गर्नुका साथै ग्राफिकमा पनि नयाँ अवातर दिएको छ । नेपालका लागि केटीएमको आधिकारीक वितरक हंशराज हुलासचन्द एण्ड...
Read more