नेपाली बजारमा इलेक्ट्रीक कार ‘ज्याज’ ल्याउँदै होन्डा
होन्डाले नेपाली बजारमा इलेक्ट्रीक कार ज्याज सार्वजनिक गर्ने तयारी गरिरहेको छ । कम्पनीले २०२० को सुरुवातामा बजारमा आउने इलेक्ट्रीक कार ज्याजमा फास्ट चार्जिङको सुविधा दिएको छ । नेपालमा भित्रिने होण्डा ज्याज तेस्रो जेनेरेशनको फेमिली हृयाचब्याक कार हो ।होण्डा ज्याज विश्वभर सर्वाधिक मन पराइएको कार हो । विश्वका ७५...
Read more