फोर्ड कुगा अब नेपाली बजारमा
प्रख्यात अमेरिकन कार निर्माता कम्पनी फोर्डको पि्रमियम लक्जरी गाडी ‘फोर्ड कुगा’ नेपाली बजारमा भित्रिएको छ । अटोमोबाइल्सका अनुसार लक्जरी एसयुभी कुगा दुई हजार पाँचसय २१ सीसीको पेट्रोल इन्जिन हो ।एसयुभी सेगमेन्टको यस गाडीको मूल्य नेपाली बजारमा ९० लाख रुपैयाँ तोकिएको छ । फोर्डले गत वर्ष पनि ३...
Read more