ब्राभो इलेक्ट्रिक स्कुटर अब नेपालमा: २४० किमी रेन्ज
नेपाली बजारमा नयाँ ब्रान्डको इलेक्ट्रिक स्कुटर ब्राभो भित्रिएको छ । नेपालका लागि ब्राभो इलेक्ट्रिक स्कुटरको आधिकारिक विक्रेता जम्वो मोटर्स प्रालिले ‘ब्राभो इलेक्ट्रीक स्कुटर’ को विक्री अब छिट्टै सुरु गरिने जनाएको छ । जम्बो मोटर्सले हालै सो इलेक्ट्रिक स्कुटरको नेपाली बजारमा टेस्ट राइड कार्यक्रम संचालन गरिरहेको...
Read more